१. अपरिष्कृत वस्तुलाई परिष्कार गरिएको; संस्कार गरिएको; सुधारिएको।
२. शुद्ध पारिएको; संशोधित; विशुद्ध।