षोडशोपचार

[ना.]

कुनै देवताको पूजा गर्ने सोह्र अङ्ग वा रीति (आवाहन, आसन, अर्घ्य, आचमन, मधुपर्क, स्नान, वस्त्राभरण, यज्ञोपवीत, चन्दन, पुष्प, धूप, दीप, नैवेद्य, ताम्बूल, परिक्रमाप्रणाम)।