गृह · शब्दकोश

स्नान

[ना.]

पानीले शरीर पखाल्ने वा धुने काम; जिउ वा धडसमेतको धुवाइ; नुहाइ; नुहाइधुवाइ।

⟵ फेरि सूचीमा जानुहोस्