गृह · शब्दकोश

ताम्बूल

[ना.]

१. खयर, चुना, सुपारी, मसला आदि हालेर बनाइने पानको बिडा।

२. पानको पात वा लहरो।

⟵ फेरि सूचीमा जानुहोस्