गृह · शब्दकोश
१. ब्राह्मण, क्षत्रिय आदि द्विजजातिले गलामा धारण गर्ने यज्ञसूत्र; जनै।
२. यज्ञोपवीत धारण गर्नका निम्ति गरिने संस्कार; उपनयन; व्रतबन्ध।
⟵ फेरि सूचीमा जानुहोस्