गृह · शब्दकोश

स्तम्भन

[ना.]

१. अङ्ग, प्रत्यङ्गको सञ्चालनमा आउने गतिरोध।

२. कुनै क्रम वा गतिमा आउने रोकावट; स्तब्ध हुने काम।

३. चेष्टारहित हुने काम।

४. मन्त्र, तन्त्र आदिका प्रभावले कसैको गति, चेष्टा आदिलाई रोक्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्