उच्चाटन
[ना.]
१.
उराठ
;
झर्को
।
२.
तन्त्रमन्त्र
को
प्रयोग
ले गरिने
त्रास
वा
संहार
;
तन्त्र
का छ
अभिचार
कर्ममध्ये एक।