गृह · शब्दकोश

आयोजन

[ना.]

१. उद्योग; उद्यम।

२. कसैलाई कुनै काममा लगाउने खटाउने काम; नियुक्ति।

३. कुनै काम पूरा गर्नका निम्ति गरिएको प्रबन्ध; इन्तजाम; बन्दोबस्त।

४. मिलाउने वा जोड्ने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्