गृह · शब्दकोश

मोहन

[ना.]

१. कसैलाई मोहित पार्ने वा लट्ठ्याउने काम।

२. कामदेवका पाँच वाणमध्ये एक वाण।

३. कृष्ण।

४. बेहोस वा मूर्च्छित पार्ने तान्त्रिक विधि; मोहनी; मुहुनी।

⟵ फेरि सूचीमा जानुहोस्