गृह · शब्दकोश

मारण

[ना.]

१. धातु आदिलाई भस्म पार्ने काम।

२. मार्ने वा ज्यान लिने काम; हत्या; वध; विनाश।

३. शत्रुलाई विनाश गर्न प्रयोग गरिने जादुटुनाको प्रयोग।

⟵ फेरि सूचीमा जानुहोस्