गृह · शब्दकोश

छनौटो

[वि.]

१. छानिएको वस्तु; छानेर छाडिएको वा झिकिएको वस्तु।

२. छान्ने भाँडो।

३. राम्रोजति छानिएको; छानेर लिई छुट्याइएको वा बचेको।

⟵ फेरि सूचीमा जानुहोस्