सभ्यता

[ना.]

१. कुनै जाति वा राष्ट्रको सामाजिक, भौतिक, आध्यात्मिक आदि अवस्थाप्रगतिको प्रतिविम्ब

२. सभ्य हुनुको पन वा विशेषता; शिष्टता; भद्रता