गृह · शब्दकोश

शिखा

[ना.]

१. आगो, बत्ती आदिको ज्वाला।

२. चूडाकर्म गर्दा शिरको माझमा राखिने कपालको गाँठो; टुपी।

३. तिखो टुप्पो।

४. मुजुर, डाँफे आदिको सिउर।

⟵ फेरि सूचीमा जानुहोस्