मुजुर
[ना.]
फुक्ने खालको लामो पुच्छर हुने र पुच्छरका प्वाँखपिच्छे टल्कने टिका तथा बुट्टा हुने, शिरमा कल्की भएको, केही ठुलो आकारको प्रसिद्ध सुन्दर पक्षी; मयूर; मजुर। पो. मुजुर्नी।