गृह · शब्दकोश

सिउर

[ना.]

१. कपालमा मसिना आँठैआँठा झिकी बाटेको एक किसिमको चुल्ठो; सिउरी।

२. कुखुरा वा हाँसका टाउकामा चेप्टो वा डोलो भएर निस्केको मासुको लोला।

३. मुजुर, जुरेली आदि चराका टाउकामाथि हुने केशको चुच्चो गुच्छो।

⟵ फेरि सूचीमा जानुहोस्