गृह · शब्दकोश

चूडाकर्म

[ना.]

ब्राह्मण वा छेत्री जातिका कुमारको गर्भे केश काट्ने संस्कार; चौलकर्म; छेवर; चूडाकरण।

⟵ फेरि सूचीमा जानुहोस्