गृह · शब्दकोश

टुपी

१. वैदिकविधिअनुसार शिरमा प्रायः गोपुच्छको परिमाणको नखौरी राखिएको रौँको समूह; शिखा; चूडा।

२. सबभन्दा माथिल्लो भाग।

⟵ फेरि सूचीमा जानुहोस्