गृह · शब्दकोश
१. चुलामा पकाउन राखिएको खानेकुरा।
२. धान गहुँ पिस्नका लागि बनाइएको घट्टको डालो।
३. भगवती मन्दिरमा देवीले राज गर्ने भनी बनाइएको ठाउँ।
१. दुई वस्तुका बिच रहने अन्तर।
२. मध्य; बिच।
३. भित्र।
⟵ फेरि सूचीमा जानुहोस्