गृह · शब्दकोश

चल्दोमिल्दो

[वि.]

१. चालचलन थाहा पाइएको र मिल्न सक्ने; मिलनसार।

२. व्यवहारसुहाउँदो; पङ्क्तिमा मिसाउन हुने; लेनदेन गर्न हुने।

⟵ फेरि सूचीमा जानुहोस्