वेदाङ्ग
[ना.]
शरीरका अङ्गजस्तै गरी मानिएका वेदका छ अङ्ग (पाद: छन्दशास्त्र, हात: कल्प, आँखा: ज्योतिष, कान: निरुक्त, नाक: शिक्षाशास्त्र र मुख: व्याकरण)।