गृह · शब्दकोश

निरुक्त

[वि.]

१. वेदका छ अङ्ग: शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषमध्ये एक अङ्ग।

२. शब्दको व्युत्पत्ति र मूल रूपको व्याख्या गरिएको ग्रन्थ।

३. निश्चित रूपले भनिएको।

⟵ फेरि सूचीमा जानुहोस्