गृह · शब्दकोश
१. शिक्षणविधिका बारेमा सिकाउने वा प्रशिक्षण दिने शास्त्र।
२. शिक्षासम्बन्धी दर्शन, ज्ञान, अनुभव र गतिविधिका सम्बन्धमा भएका चिन्तन तथा तत्सम्बन्धी अध्ययनको शास्त्र।
⟵ फेरि सूचीमा जानुहोस्