भरोसा

[ना.]

१. आधार; भर; आश्रय; टेको

२. कुनै काम, व्यवहार आदिमा अरूबाट हुनेभरको आशा वा विश्वास