गृह · शब्दकोश

सत्यता

[ना.]

१. जस्तो हुनुपर्छ त्यस्तो भएको अवस्था; वास्तविकता; यथार्थता।

२. साँचो हुनुको गुण वा स्थिति; साँचोपन; सच्चाइ।

⟵ फेरि सूचीमा जानुहोस्