निष्पाप

[वि.]

१. अधर्म नभएको; पाप नभएको; कुकृत्य नगर्ने।

२. कुनै आरोप वा कलङ्क नलागेको; निष्कलङ्क