हठयोग
[ना.]
पतञ्जलिद्वारा प्रतिपादित ईश्वर प्राप्ति गर्ने योग; शरीरलाई धेरै कष्ट दिएर आसन, मुद्रा आदिद्वारा चित्तवृत्तिलाई बाह्य प्रपञ्चबाट हटाई अन्तर्मुखी पार्ने योगको एक विधि।