गृह · शब्दकोश

विभेद

[ना.]

१. कसैलाई रूप, गुण आदिबाट भेद गर्ने क्षमता।

२. धेरै प्रकार; अनेक वर्ग; अनेक थरी।

३. वस्तुहरूमा देखा पर्ने आपसी भिन्नता, फरक, अन्तर।

४. व्यक्तिहरूका बिच हुने आपसी मतभेद; मनमुटाव; फुट; फाटो।

⟵ फेरि सूचीमा जानुहोस्