मतभेद

[ना.]

मत वा राय नमिल्ने स्थिति; राय बाझेको अवस्था; मतभिन्नता