गृह · शब्दकोश

लाई

[ना.]

सागपातमा लाग्ने अति मसिना खालका काला काला किरा; रुखमा लाहा पैदा गर्ने एक प्रकारको किरो; लाही।

[विभ.]

व्याकरणमा कर्म र सम्प्रदान कारकको विभक्तिका रूपमा रहने एक प्रकारको प्रत्यय

⟵ फेरि सूचीमा जानुहोस्