गृह · शब्दकोश

झगडिया

[वि.]

१. अड्डाअदालतमा मुद्दा परेपछि नछिनुन्जेल तारेखमा धाउने वा वारेस राखेर मुद्दा गर्ने कारणी; वादी वा प्रतिवादी।

२. झगडा गर्ने स्वभाव भएको; झगडालु।

⟵ फेरि सूचीमा जानुहोस्