वैरी

[वि.]

१. आफूसँग वैरभाव राख्ने तथा कुभलो चिताउने व्यक्ति; शत्रु

२. वैरभाव राख्ने; कुभलो चिताउने; विरोधी (व्यक्ति)।