गृह · शब्दकोश
पोतो; चुल्होमा भाँडो बसाउनुअघि भाँडाको पिँधमा माटो, खरानी आदि मुछेर पोत्ने कार्य।
धान भुटेर तयार पारिने पूजा र मङ्गलकार्यमा समेत प्रयोग गरिने सेतो, हलुको खाद्यपदार्थ; लाजा।
ज्वालामुखी पहाडबाट निस्कने पत्थर, धातु आदिको लेदो पदार्थ।
⟵ फेरि सूचीमा जानुहोस्