ज्वालामुखी

[ना.]

१. धादिङ जिल्लामा रहेको एक गाउँपालिका

२. भूगर्भसम्बन्धी प्रक्रियाद्वारा कहिलेकाहीँ पृथिवीभित्रको अग्नि क्रियाशील भई राँकोसहित धुवाँ, तातो खरानी, पग्लेका धातु आदि ओकल्ने प्रक्रिया वा त्यस्तो अवस्था