दुरुस्त

[वि.]

१. उचित; मुनासिब

२. जस्तो हुनुपर्थ्यो त्यस्तै; उस्तै; सदृश; काटीकुटी

३. जिम्मा लाएको काम तम्तयार पार्ने; रिटिक्क

४. पहिले जस्तो हालतमा थियो त्यस्तै; ज्युँका त्युँ।

५. भत्केबिग्रेको भए पनि आफूले ठिकठाक पारेको दर्साउने।