स्वस्थ

[वि.]

१. आलस्य, उद्‌वेग, विकार आदि नभएको।

२. दुर्गुण वा त्रुटिरहित।

३. शारीरिक तथा मानसिक रूपले ठिक रहेको; कुनै प्रकारको रोगव्याध नलागेको; तन्दुरुस्त; निरोगी