गृह · शब्दकोश

मिल्दो

[वि.]

१. ठिक; मुनासिब; उपयुक्त; अनुकूल।

२. मिल्ने किसिमको; सुहाउँदो।

⟵ फेरि सूचीमा जानुहोस्