गृह · शब्दकोश

माफिक

[वि.]

१. निर्धारित स्थिति, परिमाण, गति आदिमा; मर्यादामुताबिक।

२. बमोजिम; मुताबिक; अनुसार।

३. विरुद्ध नभएको; अनुकूल; उपयुक्त।

⟵ फेरि सूचीमा जानुहोस्