लग्न

[वि.]

१. ज्योतिषशास्त्रअनुसार कुनै ग्रहको क्रान्तिवृत्तको उदय हुने बेलामा क्षितिजमा स्पर्श हुने भाग वा अंश

२. विवाह, व्रतबन्ध आदि कुनै माङ्गलिक कार्य गर्ने मुहूर्त; साइत; लगन

३. जोडिएको; टाँसिएको।