गृह · शब्दकोश

लगन

[ना.]

१. कुनै काममा दत्तचित्त भएर लाग्ने काम; तल्लीनता; लगाइ।

२. विवाह, व्रतबन्ध आदि शुभकार्य गर्न जुरेको योग वा मुहूर्त।

⟵ फेरि सूचीमा जानुहोस्