गृह · शब्दकोश

क्षितिज

[ना.]

१. चारैतिर पृथ्वी र आकाश जोडिएजस्तो देखिने ठाउँ वा त्यस्तो गोलो परिधि।

२. मङ्गल ग्रह।

३. वृक्ष; रुख।

⟵ फेरि सूचीमा जानुहोस्