गृह · शब्दकोश

रोहिणी

[ना.]

१. गाई।

२. चन्द्रमाकी पत्नीको नाम।

३. बिजुली।

४. राता ग्रन्थि र रौँले ढाकिएको फल लाग्ने, भाँच्ता दुध निस्कने एक जातको सदाबहार रुख।

५. रूपन्देही जिल्लामा पर्ने एक गाउँपालिका।

६. रूपन्देही जिल्लामा पर्ने एक प्रख्यात प्राचीन नदी।

७. सत्ताइस नक्षत्रमध्ये चौथो नक्षत्र।

⟵ फेरि सूचीमा जानुहोस्