सदाबहार

[वि.]

१. वसन्तऋतुमा जस्तै सधैँ हराभरा रहने (रुख, बोट आदि)।

२. सधैँ प्रसन्न मुद्रामा रहने।