गृह · शब्दकोश

सादृश्य

[ना.]

१. कुनै प्रयोगलाई देखेर त्यसको सादृश्यमा अन्यत्र पनि त्यस्तै प्रयोग गर्ने प्रक्रिया।

२. तुलना; दाँजो; बराबरी।

३. रूप, गुण आदिका दृष्टिले देखिने एकरूपता; समानता; तुल्यता।

⟵ फेरि सूचीमा जानुहोस्