स्निग्ध

[वि.]

१. चिप्लो वा चिल्लो (पदार्थ); मुलायम

२. मनले विश्वास गरेको; मायालाग्दो; प्यारो