गृह · शब्दकोश

विनय

[ना.]

१. इन्द्रियलाई वश गर्ने पुरुष; जितेन्द्रिय।

२. नुहेको वा झुकेको भाव; नम्रता।

३. प्रार्थना; अनुरोध; बिन्ती।

४. शासन; नियन्त्रण।

५. सज्जन हुँदाको अवस्था; शिष्टता; भद्रता।

⟵ फेरि सूचीमा जानुहोस्