पोस

[ना.]

कुनै कुरा ढाक्न वा छोप्नका लागि प्रयोग गरिने लुगा, छाला आदिबाट बनेको वस्तु

[ना.]

१. तागत

२. परिणाम; प्रतिफल

३. पोष; पोषण