गृह · शब्दकोश

फुस्रो

[वि.]

१. जोगी वा सन्न्यासीलाई होच्याएर भनिने शब्द; स्त्री. फुस्री/ फुस्रिनी।

२. चिल्लोपन नभएको; फुस्रिएको।

३. सेतो भावको; कैलो।

⟵ फेरि सूचीमा जानुहोस्