गृह · शब्दकोश
१. बग्गी, घोडा आदि हाँक्ने व्यक्ति; सारथि।
२. सवारीका लागि घोडामाथि चढ्ने व्यक्ति; घोडसवार; घोडचढी।
⟵ फेरि सूचीमा जानुहोस्