गृह · शब्दकोश
मेला, पर्व, हाटबजार आदिमा भेला भई नातेदारबाहेकका युवायुवतीले परस्पर हात समाई वालम भन्दै वा गीत गाउँदै नाचिने पूर्वी नेपालका विशेषतः लिम्बू जातिमा प्रचलित प्रसिद्ध लोकनृत्य।
⟵ फेरि सूचीमा जानुहोस्