साग

[ना.]

तरकारी पकाएर खाइने हरियो डाँठपातसहितको नरम सानो बोट (रायो, चम्सुर, पालुङ्गो आदि)।

[ना.]

नेपालका पहाडी वा तराई मूलका दशनामीको एक थर।